##4.0 ✅ एडटाबेस सम्बन्धी अत्यावश्यकीय अपडेट गरिएको । ✅ र अन्य प्रणालीहरूमा सुधार गरिएको । ##3.3 ✅ एप अपडेट हुने बनाएको । नयाँ UI र नयाँ प्रक्रिया अनि इन्क्रिप्सन गरेर । ✅ नजिकैका प्रतिष्ठानको सूचीमा पुरानो आ‍वको डाटा पनि लोड हुने बनाएको । ✅ नजिकैको सूची (Nearby List) पेजमा पनि नक्सा जस्तै सबै प्रतिष्ठानहरूको सूची देखिने गरी बनाइएको छ। ✅ फाइलहरूमा निर्देशन फाइल थपिएको ।